कार्य क्षेत्र:

हाल वित्तय संस्थाको दश जिल्ला कार्यक्षेत्र रहेको छ । जुन जिल्ला हरु निम्न अनुसाररहेको छन । डोल्पा, मुस्ताङ, मनाङ, लमजुङ्ग, गोर्खा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, रामेछाप ।

लक्षित वर्गहरु:

  1. महिला, गरिब किसान, पिडित, उपेक्षित तथा अति बिपन्न बर्गहरु; नगरपालिका क्षेत्रमा १० आना वा २० धुर, पहाडमा २० रोपनी र तराई १५ कट्ठा भन्दा कम जग्गा जमिन भएका वा मोहीको रुपमा भोगचलन गर्ने जग्गा जमिन भएका, एक तला भन्दा बढि ढलान घर नभएका र बार्षिक आम्दानी रु. १०५००.०० भन्दा कम आम्दानीहुने परिवारहरु
  2. ग्रामिण भेगका जनताहरुको जिवनस्तर उकास्न लागिपरेका लघुवित्त परियोजनाहरु 
  3. थोक तथा खद्रा लघु कर्जा प्रवाह गरिरहेका लघुवित्त तथा सहकारी संस्थाहरु 

 

कार्यक्रम

हाम्रा कार्यक्रमहरु विधिवतरुपमा सञ्चालन भएको यहाँहरुलाई सहर्ष जानकारी गराउँछौं । 

FaceBook LikeBox